पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
भिडियो हेर्नेविश्वका विभिन्न देशका सरकार तथा निकायहरूबाट
परमेश्वरको मण्डलीले ६,२०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।
स्वर्ण अवार्ड(सर्वोत्कृष्ट सङ्गठन पुरस्कार, ७४ पटक)
आजीवन अवार्ड(सर्वोत्कृष्ट व्यक्ति विशेष पुरस्कार)
ब्राजिल राष्ट्रिय सभाको सर्वोत्कृष्ट अवार्ड
पेरु राष्ट्रिय सभाको सर्वोत्कृष्ट अवार्ड (संगठनात्मक श्रेणी)
राष्ट्रपतीय सङ्गठन पुरस्कार, सरकारी पदक, राष्ट्रपतीय प्रमाण-पत्र
पारिवारिक प्रेम र सञ्चार
“प्रायः सबै कुराहरूमा वार्ता गर्न सकिन्छ ।” योचाहिँ अमेरिकी वार्ता विशेषज्ञ हर्ब कोहेन(Herb Cohen)को भनाइ हो । ‘वार्ता’ भन्नेबित्तिकै धेरै मानिसहरूले अन्तर्राष्ट्रिय वार्ता वा तलबसम्बन्धी वार्ता जस्ता महत्त्वपूर्ण विषयमा हुने तनावपूर्ण छलफलको कल्पना गर्ने गर्छन् । तर वार्ता गर्नु केवल कूटनीतिज्ञ वा व्यवसायीहरूको मात्र विशेष काम होइन । बजारमा सामानको…
विशेष / स्तम्भ
“धन्यवाद !” योचाहिँ पसलबाट सामान किनेर फर्कँदा प्रायः सुनिने शिष्टाचारको बोली हो । यो शब्दले सबैलाई प्रभावित तुल्याउँछ, र फेरि केही सामान किन्नुपर्दा पुनः त्यही पसलमा फर्केर जान मन लाग्छ । हामीले अरूलाई धन्यवाद दिँदा पनि उस्तै हो । कसैले हाम्रो भलाइ गरिदिँदा वा सहयोग गर्दा धन्यवाद व्यक्त गऱ्यो भने…
समाचार
अक्टोबर २ तारिखचाहिँ यूएनले सन् २००७मा घोषणा गरेको ‘विश्व अहिंसा दिवस’ हो । हिंसारहित शान्तिपूर्ण संसारको कामना गरिने यस दिनमा, परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ)ले विश्वभर “वाक हिंसा निषेध” क्याम्पेन आयोजना गऱ्यो । अक्टोबर २ ~ ११ तारिखसम्म दश दिन आयोजना गरिएको क्याम्पेनचाहिँ, “तरवारभन्दा बोली शक्तिशाली” भन्ने नाराअन्तर्गत…
हामी देशको सिमाना, जाति, संस्कृति र भाषालाई नाघेर विश्वमा साझेदारी र सेवा कार्यान्वयन गर्दछौं ।
हामी मानव-जातिको शान्ति र खुशीको निम्ति UN SDGs[संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू] प्राप्तिको निम्ति एकसाथ कार्य गर्दछौं ।
विभिन्न विषयका भिडियो प्रवचनहरू हेर्नुहोस् ।
परमेश्वरको मण्डलीले ६२ वटाभन्दा बढी भाषामा प्रवचनहरू उपलब्ध गराउँदछ ।
छिमेकी तथा समाजको निम्ति समर्पणयुक्त स्वयंसेवा कार्यहरू गर्ने
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विषयमा
विश्वभरिका मिडियाहरूले रिपोर्ट गर्दछ ।
प्लेब्याक गति
यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।