पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
भिडियो हेर्नेविश्वका विभिन्न देशका सरकार तथा निकायहरूबाट
परमेश्वरको मण्डलीले ५,४०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।
स्वर्ण अवार्ड(सर्वोत्कृष्ट सङ्गठन पुरस्कार, ७४ पटक)
आजीवन अवार्ड(सर्वोत्कृष्ट व्यक्ति विशेष पुरस्कार)
ब्राजिल राष्ट्रिय सभाको सर्वोत्कृष्ट अवार्ड
पेरु राष्ट्रिय सभाको सर्वोत्कृष्ट अवार्ड (संगठनात्मक श्रेणी)
राष्ट्रपतीय सङ्गठन पुरस्कार, सरकारी पदक, राष्ट्रपतीय प्रमाण-पत्र
मन गोडमेल गर्दै
ज्ञान दुई प्रकारको हुन्छ, एउटा शब्दमा वर्णन गर्न सकिने ज्ञान र अर्कोचाहिँ शब्दमा वर्णन गर्न नसकिने ज्ञान । पहिलोलाई ‘स्पष्ट ज्ञान’ र दोस्रोलाई ‘मौन ज्ञान’ भनिन्छ । मौन ज्ञानचाहिँ समुद्रको सतहमुनि लुकेको हिउँको ढिक्काजस्तो हुन्छ, जसलाई सजिलै वर्णन गर्न सकिँदैन तर गहिरो अनुभवबाट बुझ्न सकिन्छ । उदाहरणको लागि गाडी चलाउन…
बाइबलको ऐतिहासिक दृश्य
कोरिन्थ, एफिसस, माकेडोनिया हुँदै ग्रीस, त्रोआस, अस्सोस र मितिलेने गएपछि प्रेरित पावल मिलेटसमा आइपुगे । विभिन्न क्षेत्रहरूमा गएर सुसमाचार प्रचार गर्ने क्रममा, पावलले ठाउँ-ठाउँमा विरोधीहरूबाट थुप्रै धम्की र सतावटको सामना गरे । मृत्युको मुखमा पनि धेरै पटक परे । अब एसियाबाट निस्केर यरूशलेम जाने बेला भएको छ । यरूशलेममा के-कस्ता…
समाचार
अक्टोबर २ तारिखचाहिँ यूएनले सन् २००७मा घोषणा गरेको ‘विश्व अहिंसा दिवस’ हो । हिंसारहित शान्तिपूर्ण संसारको कामना गरिने यस दिनमा, परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन आसेज(ASEZ)ले विश्वभर “वाक हिंसा निषेध” क्याम्पेन आयोजना गऱ्यो । अक्टोबर २ ~ ११ तारिखसम्म दश दिन आयोजना गरिएको क्याम्पेनचाहिँ, “तरवारभन्दा बोली शक्तिशाली” भन्ने नाराअन्तर्गत…
हामी देशको सिमाना, जाति, संस्कृति र भाषालाई नाघेर विश्वमा साझेदारी र सेवा कार्यान्वयन गर्दछौं ।
हामी मानव-जातिको शान्ति र खुशीको निम्ति UN SDGs[संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू] प्राप्तिको निम्ति एकसाथ कार्य गर्दछौं ।
विभिन्न विषयका भिडियो प्रवचनहरू हेर्नुहोस् ।
परमेश्वरको मण्डलीले ६२ वटाभन्दा बढी भाषामा प्रवचनहरू उपलब्ध गराउँदछ ।
छिमेकी तथा समाजको निम्ति समर्पणयुक्त स्वयंसेवा कार्यहरू गर्ने
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विषयमा
विश्वभरिका मिडियाहरूले रिपोर्ट गर्दछ ।